अखिल क्रान्तिकारी काे केन्द्रीय सदस्य मा थापा मनाेनित
अर्थ जङ्ग शाही /बझाङ — नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल ( क्रान्तिकारी ) को तेस्रो पूर्ण केन्द्रिय समितिको बैठक बाट बझाङ जिल्ला अध्यक्ष कमल थापालाई केन्द्रिय सदस्यमा मनोनित गरेको छ । अखिल क्रान्तिकारी शिक्षा मा भएकाे दलाल ,भष्टाचार ,महङ्गि ,लुट र रास्ट्रघाती mcc का विरुद्ध निरन्तर संघर्ष गर्दै आएको छ।