दलहरूको चुनावी प्रचारमा सामाजिक सञ्जाल रंगिदै
३० वैशाखको स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै दलहरूले मतदातालाई आफ्नो पार्टीप्रति आकर्षित गर्न सामाजिक सञ्जाललाई व्यापक उपयोग गर्न थालेका छन् । यसका लागि भिडियो सहितको गीत, वृत्तचित्र, छोटा फिल्म लगायतका प्रचार सामग्रीले फेसबुक, युट्युब, टिकटकसम्म रङ्ग्याउन लागि परेका छन् । निर्वाचन आयोगले चुनाव प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्न, झण्डा अङ्कित लोगो, स्टिकर, कपडा, टोपी, […]