जयपृथ्वी नगरलाई सुशासन सहितको समृद्ध र सुन्दर नगर बनाउछु-सुरत बहादुर सिंह
अर्थ जङ शाही/बझाङ — बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा बझाङमा रहेको जयपृथ्वी नगरपालिकाको नेकपा एमाले केन्द्रबाट मेयर पदका उम्मेदवार सुरत बहादुर सिंह यति बेला चर्चामा रहेका छन्। उनको उम्मेदवारी दर्तासगैं उनको चर्चा सुरु भएको हो। जयपृथ्वी नगरमा निष्ठावान, विकासप्रेमी, कम बोल्ने, काम धेरै गर्ने स्वच्छ छवि भएका उनी यति बेला जनताको घरधैलोमा भोट […]