सरकारको एक वर्ष बर्बादी मात्र : एमाले
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकारको एक वर्ष बर्बादी मात्र भएको आरोप लगाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै एमालेले यस्तो आरोप लगाएको हो । ‘सरकार गठनसँगै गठबन्धनले जारी गरेको न्यूनतम साझा कार्यक्रम, संघीय संसदमा प्रधानमन्त्रीले गर्नुभएको सम्बाेधन, सरकारद्वारा प्रस्तुत नीति, कार्यक्रम, विनियोजन बजेट र कार्यान्वयनलाई हेर्दा यो सरकारले गएको एक वर्ष समयको बर्बादी […]