समाचार

राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक फेरि संसदमा प्रक्रिया थाल्ने गठबन्धनको निर्णय
समाचार
राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक फेरि संसदमा प्रक्रिया थाल्ने गठबन्धनको निर्णय
  • २ years अगाडि

राष्ट्रपतिले फिर्ता गरेको नागरिकतासम्बन्धी विधेयकलाई सत्तागठबन्धनका दलहरूले फेरि संसदमा प्रक्रिया थाल्ने भएका छन्। मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले यस्ताे निर्णय गरेकाे हाे। ‘राष्ट्रपतिज्यूलाई रहेको संवैधानिक अधिकारबमोजिम नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता आएकोमा संविधान बमोजिम संसद्ले पुनः विचार गरी प्रमाणीकरणका लागि पुनः पठाएमा प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था भएबमोजिम फिर्ता आएको […]