बडीमालिका नगरपालिकाद्धारा अध्ययन अवलोकनबाट प्राप्त सिकाइ आदानप्रदान
बाजुरा— बडीमालिका नगरपालिकाले कृषि, पर्यटन र शैक्षिक सुधारका लागि सञ्चालन गरेको जनप्रतिनिधि, शिक्षक, कृषक तथा कर्मचारीहरूको संयुक्त अन्तर जिल्ला स्तरीय अध्ययन अवलोकन भ्रमण सम्पन्न भएपछि समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सञ्चालन गरिएको उक्त भ्रमणबाट फर्किएपछि आयोजित समीक्षा कार्यक्रममा सहभागीहरूले भ्रमणका क्रममा विभिन्न जिल्लामा अवलोकन गरिएका कृषि उत्पादन, पर्यटन प्रवद्र्धन, शैक्षिक […]