बाजुरामा बदेलको आक्रमणबाट सात जना घाइते
गौमुल गाउँपालिका–३ माझपालिमा रहेको धर्मोदय आधारभुत विद्यालयको सरसरफाईमा जुटेका सात जनालाई जंगली जनावर बदेलले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते हुनेमा सोही वडाका स्थानीय ५० वर्षीय जगत विश्वकर्मा,४० वर्षीय पूर्ण वि.क.५० वर्षीय डवल रोकाया,४५ वर्षीय धनबहादुर रोकाया रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दान बहादुर रोकायाले जानकारी दिएका […]