भारतले कालापानी–लिम्पियाधुरा, गुञ्जीमा नेपालीको प्रवेश रोक्न पत्रचार
भारतले कालापानी, लिम्पियाधुरा, लिपुलेकल र गुञ्जीलगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्रचार गरेको छ । भारतको धारचुला उप–जिल्ला अधिकारी अनिल कुमार शुक्लले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाउँदै भारतीय क्षेत्र कालापानी, लिम्पियाधुरा र गुञ्जी क्षेत्रमा नेपाली प्रवेश रोक लगाउन पत्रचार गरेको हो । उप जिल्ला अधिकारी शुक्लले गत असार ३० गते जिल्ला […]