लकडाउन खुकुलो भएसँगै सदरमुकाम चैन्पुरमा माक्स प्रयोग गर्न छोडियो
अर्थ जङ्ग शाही/बझाङ्ग–विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको आनुवांशिकीमा उत्परिवर्तन भएका नयाँ स्वरूपका संक्रामक एवं खतरनाक भाइरसका कारण अहिले नेपालमा संक्रमणको दोस्रो लहर चरम उत्कर्षमा देखिँदै छ । यो लहरले नेपालको जनस्वास्थ्यका साथै आर्थिक, शैक्षिक, सामाजिक लगायतका सबै क्षेत्रमा व्यापक र गम्भीर प्रभाव पार्दै लगेको छ । समग्र मुलुक अहिले कोरोना भाइरस संक्रमणको दोस्रो […]