शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • मङ्लबार, असार १, २०७८
ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सप्तरीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकल चालक खडक नगरपालिका–८ का २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खडक नगरपालिका–८ पहाडे भदिया चोकस्थित बोदेबर्साइन–बिसनपुर भित्री सडकखण्डमा स १ त २७२६ नम्बरको ट्याक्टरले अन टेष्ट मोटरसाइकललाई ठक्कर दिएको हो ।

दुर्घटनाबाट घाइते भएका चौधरीलाई उपचारका लागि प्रहरीले सिरहाको लहान अस्पताल पु¥याएलगत्तै मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार