रास्वपा महाधिवेशन : निर्वाचन गराउन १० सदस्यीय आयोग र १२ सदस्यीय समिति परिचालन
चितवन —राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनलाई निष्पक्ष, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गराउन पार्टीको केन्द्रीय निर्वाचन आयोग तथा राष्ट्रिय महाधिवेशन निर्वाचन समिति परिचालन गरेकाे छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगको नेतृत्व भुवन केसीले गरिरहेका छन् । आयोगमा डा. राम गुरुङ उपप्रमुख रहेका छन् भने कुमार आनन्द मिश्र, नारायणप्रसाद प्याकुरेल, सुमित्रा पण्डित, गोकुल […]