कोरोनाका बिरामीको उपचार गर्दागर्दै डाक्टरले गरिन् आत्महत्या !
एजेन्सी — अमेरिकामा कोरोना संक्रमित बिरामीहरुको उपचारमा संलग्न डाक्टरले आत्महत्या गरेकी छिन् । स्थानीय प्रहरीका अनुसार उनको मृत्यु आइतबार भएको हो । न्युयोर्कको प्रेस्बिटेरियन एलेन अस्पतालमा कार्यरत डाक्टर लोर्ना ब्रेनले आत्महत्या गरेकी हुन् । उनी अस्पतालमा आपतकालीन विभागको मेडिकल निर्देशक थिइन् । लोर्नाका बुबा डा.फिलिप ब्रेनले न्युयोर्क टाइम्ससँग भनेका छन्, ‘उनले आफ्नो काम गरिरहेकी थिइन, […]