आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • भारतमा कोरोनाले ७७९ को मृत्यु, २४ हजार ९०० संक्रमित

भारतमा कोरोनाले ७७९ को मृत्यु, २४ हजार ९०० संक्रमित

  • आइतवार, बैशाख १४, २०७७
भारतमा कोरोनाले ७७९ को मृत्यु, २४ हजार ९०० संक्रमित

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणका कारण ७७९ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाए अनुसार २४ हजार ९४२ मा कोरोना संक्रमण देखिएको छ ।

५ हजार २१० निको भएर घर फर्किसकेका छन् बीबीसीले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४९० मा कोरोना संक्रमण पुष्टि भएको छ भने ५६ मृत्यु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार