भारत र पाकिस्तानलाई वार्तामा आउन चीनको सुझाव
२५ फागुन, काठमाडौं । चीनले भारत र पाकिस्तानलाई संयमित हुन सुझाव दिएको छ । भारत र पाकिस्तानको पछिल्लो द्वन्द्वले फेरि विश्वको ध्यानाकर्षण गरेको भन्दै चीनले दुवै देशलाई शान्ति कायम गर्न सुझाव दिएको हो । चिनियाँ तेह्रौं राष्ट्रिय जन कांग्रेसको दोस्रो अधिवेशनका अवसरमा शुक्रबार मिडिया केन्द्रमा गरिएको पत्रकार सम्मेलनमा चीनका परराष्ट्रमन्त्री वाङ यीले भने, ‘घटना गम्भीर […]