शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • फेसबुकले डिलिट गर्‍यो ट्रम्पको स्टाटस

फेसबुकले डिलिट गर्‍यो ट्रम्पको स्टाटस

  • बिहिबार, साउन २२, २०७७
फेसबुकले डिलिट गर्‍यो ट्रम्पको स्टाटस

काठमाडौं । फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोष्ट डिलिट गरिदिएको छ । कोरोना भाइरसबारे ट्रम्पले गरेको पोष्टलाई फेसबुकले पहिलो पटक डिलिट गरेको हो ।

फेसबुक कम्पनीका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले गलत सूचना सेयर गरेकाले त्यसलाई डिलिट गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार