वर्षाले यसरी डुबायो मुम्बईलाई, १४ राज्यमा हाइ अलर्ट
भारी वर्षाका कारण भारतको जनजीवन कष्टकर बनेको छ । भारी वर्षाले महाराष्ट्र, गुजरात तथा मध्य प्रदेशसहित थुप्रै राज्यमा जनजीवन अस्तव्यस्त बनेको हो । मौसम विभागले बिहीबार गुजरातमा सबैभन्दा बढी वर्षा हुने आशंका जनाएको छ । मध्यप्रदेश , छत्तीसगढ, राजस्थानसमेत १४ राज्यमा भारी वर्षाको चेतावनी दिएको छ । मुम्बईमा मंगलबार रातिदेखि वर्षा भइरहेको छ । जसका […]