अमेरिकामा दिमाख खाने भाइरसको संक्रमण
अमेरिकामा एक नयाँ भाइरसको संक्रमणले संकट उत्पन्न गराएको छ। दिमागलाई खाने अमीवाले अमेरिकामा धेरैमो मृत्यु भइसकेको जनाइएको छ। दिमाग चट गर्नेवाला यो अमीवा अर्थात नेग्लरिया फाउलेरी सामान्यतया ताल, नदी, तातो झरना र माटो जस्ता तातो ताजा पानी भएको ठाउँमा पाइन्छ। अध्ययन अनुसार यसको संक्रमण भएपछि मृत्यु हुनेगर्दछ। रिपोर्टअनुसार यो घातक अमीवाले मस्तिस्क खाने गरेको छ […]