कोलेस्ट्रोलको समस्याले सताएको छ ? खानुहोस् यी १२ खानेकुराहरु
प्रायःजसो हामीले सुन्ने गरेका छौं : मलाई त कोलेस्ट्रोल भएछ, म त औषधी खाँदैछु ! त्यो कुरा मात्रै सुन्दा त यस्तो लाग्छ, मानौं कोलेस्ट्रोल भन्ने कुरा नै अत्यन्तै खतरनाक हो । शरीरमा यो हुनु नै हुँदैन, यो भयो भने स्वास्थ्यको लागि धेरै हानिकारक हुन्छ । त्यसैले कोलेस्ट्रोललाई मास्नको लागि औषधीको सेवन गरिहाल्नुपर्छ । तर वास्तवमा, […]