३ सय बढी स्वास्थ्य संस्थामा सिटामोल समेत पाइँदैन
नेपालका सयौं स्वास्थ्य संस्थामा अत्यावश्यक निःशुल्क औषधिको मौज्दात शून्य रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदन अनुसार २०८१ असोज ३० सम्मको तथ्यांक ९८ प्रकारका जीवनरक्षक औषधि सयौं स्वास्थ्य संस्थामा उपलब्ध नभएको पाइएको छ । प्रतिवेदनमा सिटामोल ३३०, अल्बेन्डाजोल ६७२, जीवनजल ७१८, मेट्रोनिडाजोल ६६६, आइरन चक्की ५७१ स्वास्थ्य संस्थामा […]