स्वास्थ्यकर्मी पेसाले धेरै कुरा सिकायो
धेरै कुरा सिके जिन्दगिमा जब स्वास्थ्यकर्मी भएर जनताको सेवामा लागे, हुनत नेपालसरकारको नाथे कर्मचारी भित्रको थाङ्ने स्वास्थ्यकर्मी भएरपनी होला मलाई लाग्छ सरकारको आँखा कहिले पनि स्वास्थ्य कर्मचारी र स्वास्थ्य क्षेत्रमा फराकिलो तरिकाले पर्न नसकेको तेहि भएरहोला किनकी हामी त्यो कालो रातभित्र बिना उज्यालो कामगरी जनताक निभेर अध्यारो भएका अाँखामा उज्यालो भरी, हरायको ओठको मुस्कानलाई फर्काउन, […]