हाउस वाइफ हामीहरू
एक अध्यनअनुसार औसत नेपाली महिला दिनको ११ घण्टा काम गर्छन् जुन पुरुषको दाँजोमा तीन घण्टा बढी हुन्छ । एउटी महिलाको सम्पूर्ण परिश्रम र पारिश्रमिक घरको चारचौकोसमै सीमित छ । एक महिलाले गृहिणी, भार्या, सुसारे, जाया, भान्से, माली, खजान्ची, धोबी भूमिका निर्वाह गर्न सक्छे । तर, भनिन्छ, ‘मेरी बूढी केही काम गर्दिन, घरभित्रै बसिरहन्छे ।’ भूषिता वशिष्ठ […]