कोरोना कहरमा बिधालय बन्द भएपनि सदरमुकाम चैन्पुरमा ट्युसन कलास जान रोकिएन
अर्थ जङ्ग शाही/बझाङ्ग — कोरोना महामारीले केही दिन बिचमा मष्टा, तलकोट, साइपाल र खप्तडछान्ना गाउँपालिकामा बिधालय सञ्चालन भएपनि, नेपालमा बढ्दो कोरोना देखिएपछि पुन बिधालय बन्द भएका छन् भने सदरमुकाम चैन्पुरमा ट्युसन कलास जान रोकिएको छैन्। साथै सोमबार जिल्ला प्रशासन कार्यालय बझाङमा बसेको डिसिसिएमसीको बैठकले अहिले भौतिक उपस्थिति गराएर सञ्चालनमा रहेका विद्यालयहरू पनि बन्द गर्नको लागि सबै […]