मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • शिक्षा
  • त्रिवि परीक्षा नियन्त्रकमा पुन: पुष्पराज जोशी नियुक्त

त्रिवि परीक्षा नियन्त्रकमा पुन: पुष्पराज जोशी नियुक्त

  • बिहिबार, भदौ १०, २०७८
त्रिवि परीक्षा नियन्त्रकमा पुन: पुष्पराज जोशी नियुक्त

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक पदमा पुन: पुष्पराज जोशी नियुक्त भएका छन् । चार वर्षे पहिलो कार्यकाल पूरा गरेका जोशी दोस्रो कार्यकालका लागि पनि दोहोरिएका हुन् ।

उनले भने, ‘पहिलो कार्यकाल भदौ ८ गतेसम्‍म थियो। लगत्तै त्रिभुवन विश्‍वविद्यालयले मलाई भदौ ९ गतेदेखि दोस्रो कार्यकालको लागि चार वर्षे नियुक्ति दियो ।’

चर्चामा

सम्बन्धित समाचार