बैंकहरुलाई मर्जरको चटारो : ७ वटा बैंकले राष्ट्र बैंकलाई बुझाए प्रतिबद्धता
काठमाडौं – नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिपछि बैंकहरुलाई फोर्स मर्जरमा लैजाने चर्चा चलिरहेकै बेला अहिले बैंकहरु आफै मर्जरमा जाने प्रतिबद्धता जनाउन थालेका छन् । शुक्रबारसम्म नेपाल राष्ट्र बैंकमा ७ वटा बैंकले मर्जरमा जाने प्रतिबद्धता बुझाएका छन् । प्रतिबद्धता जनाउनेमा एनसीसी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, लक्ष्मी बैंक र जनता […]