रातो आलु किलोको ५५ रुपैयाँ, लसुन ५३५ रुपैयाँ : यस्तो छ बजारभाउ (सूचीसहित)
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तोकेको फलफूल तथा तरकारीको खुद्रा मूल्य सूचीअनुसार रातो आलुको औषत मूल्य ५५ रुपैयाँ र सुकेको लसुन नेपालीको औषत मूल्य ५३५ रुपैयाँ प्रतिकिलो रहेको छ । यस्तै नेपाली ठूलो गोलभेडाको औषत मूल्य ७५, गोलभेडा सानो ३५, गाँजर ४५, मटरकोसा १०५, हरियो प्याज १३५, अनार १९० […]