डलरको भाउ ३२ पैसाले घट्यो, यस्तो छ अन्य मुद्राको अवस्था
नेपाल राष्ट्र बैंककाअनुसार आज विदेशी मुद्राको विनिमय दर गत बिहीबारको तुलनामा अमेरिकी डलरको भाउ ३२ पैसाले अवमूल्यन भएको छ । बैंककाअनुसार गत बिहीबार ६ महिना यताकै उच्च विन्दु (११९.६७) मा पुगेको डलरको भाउ आज ३२ पैसाले घटेर एक डलरको नेपाली खरिददर ११९.३५ पैसामा झरेको हो । यस्तै, आजका लागि एक अमेरिकी डलरको बिक्री दर ११९ […]