आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • अब अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन पाउने

अब अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन पाउने

  • आइतवार, जेष्ठ १५, २०७९
अब अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन  पाउने

सरकारले अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेको छ । आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष ०७९–८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेका हुन् ।

यसअघि पत्रिकारलाई मात्र लोककल्याणकारी विज्ञापन दिइने दिने गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार