शुक्रबार, कार्तिक २३, २०८१
  • होमपेज
  • देश
  • बुधबारको विदेशी मुद्राको विनिमय दर

बुधबारको विदेशी मुद्राको विनिमय दर

  • बिहिबार, जेष्ठ १२, २०७९
बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ — नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२३ रुपैयाँ ७५ पैसा र बिक्री दर १२४ रुपैयाँ ३५ पैसा रहेको छ।

यस्तै यूरो एकको खरिद दर १३१ रुपैयाँ ९७ पैसा र बिक्री दर १३२ रुपैयाँ ६१ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ५८ पैसा र बिक्री दर १५५ रुपैयाँ ३३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३३ रुपैयाँ ९० पैसा र बिक्री दर ३४ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

चर्चामा

सम्बन्धित समाचार