यस्तो छ आइतबारको विदेशी विनिमय दर
काठमाडौं — नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी विनिमय दर तोकेको छ । आइतबार अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १२० रुपैयाँ ३७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै यूरोपियन यूरो १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ३ पैसा, यूके पाउण्डस्टर्लिङ १ को […]