बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • देश
  • बुधबारको विदेशी मुद्राको विनिमय दर : डलर र यूरो समान अंकमा

बुधबारको विदेशी मुद्राको विनिमय दर : डलर र यूरो समान अंकमा

  • बुधबार, असार २९, २०७९
बुधबारको विदेशी मुद्राको विनिमय दर : डलर र यूरो समान अंकमा

काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ०६ पैसा र बिक्री दर १२७ रुपैयाँ ६६ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ पैसा र २३ बिक्री दर १२७ रुपैयाँ ८३ पैसा रहेको छ। युरो घटेर डलर बढ्दा बुधबार युरो र डलर समान अंकमा पुगेका हुन् ।

बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ४७ पैसा र बिक्री दर १५१ रुपैयाँ १८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ६३ पैसा र बिक्री दर ३४ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार