बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • देश
  • मंगलबारको विदेशी मुद्राको विनिमय दर

मंगलबारको विदेशी मुद्राको विनिमय दर

  • मङ्लबार, असार २८, २०७९
मंगलबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ८१ पैसा र बिक्री दर १२७ रुपैयाँ ४१ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२८ रुपैयाँ पैसा र १४ बिक्री दर १२९ रुपैयाँ ७४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ४१ पैसा र बिक्री दर १५२ रुपैयाँ १३ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ५८ पैसा र बिक्री दर ३४ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार