दशैंका लागि आजदेखि नयाँ नोट साट्न थाल्यो राष्ट्र बैंकले
दशैं, तिहार र छठ पर्वका लागि भन्दै नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्न थालेको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयबाट आजैदेखि नयाँ दिन थाले पनि उपत्यका बाहिर २ असोजदेखि नयाँ नोट साट्न सक्ने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले जानकारी दिएका छन् । गतवर्ष जस्तै यसवर्ष पनि सर्वसाधारणले प्रतिव्यक्ति […]