शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • आइतबार १२ अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

आइतबार १२ अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

  • आइतवार, अशोज ९, २०७९
आइतबार १२ अर्ब १० करोडको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ९ असोज आइतबार १२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्ने भएको छ ।

केन्द्रीय बैंकले ९१ दिन अवधिको ९ अर्ब १० करोड र १८२ दिन अवधिको ३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गर्न लागेको हो ।

आइतबार बोलकबोल हुने ट्रेजरी बिल ११ असोज मंगलबार निष्कासन हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार