बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • देश
  • सोमबारको विदेशी मुद्राको विनिमय दर

सोमबारको विदेशी मुद्राको विनिमय दर

  • सोमवार, भदौ २०, २०७९
सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं — नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ ३८ पैसा र बिक्री दर १२७ रुपैयाँ ९८ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२६ रुपैयाँ ७८ पैसा र बिक्री दर १२७ रुपैयाँ ३८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ ६० पैसा र बिक्री दर १४७ रुपैयाँ २९ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७७ पैसा र बिक्री दर ३४ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार