बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रवास
  • दुबईमा एक नेपाली श्रमिकले चिट्ठामा जिते ३५ करोड रूपैयाँ

दुबईमा एक नेपाली श्रमिकले चिट्ठामा जिते ३५ करोड रूपैयाँ

  • बिहिबार, अशोज ६, २०७९
दुबईमा एक नेपाली श्रमिकले चिट्ठामा जिते ३५ करोड रूपैयाँ

दुबईमा एक नेपाली श्रमिकले करिब ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । विगत ३ वर्षदेखि दुबईको एक कम्पनीमा कार धुने काम गरिरहेका गुल्मीका ३१ वर्षीय भरत बिकले एक करोड दिरामको अर्थात् करिब ३५ करोड रुपैयाँ बराबरको चर्चित मजुज चिट्ठा जितेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार