पुँजिवादीहरूको लडाइमा परे गरिब
सुरेशकुमार पाण्डे —गजल: पुँजिवादीहरूको लडाइमा परे गरिब, सधै निर्दोस हुँदाहुँदै पनि मरे गरिब। मिसाइल चलाउँछन् एक अर्कामाथि, दुनियाँकै आतङ्कले सधै डरे गरिब। खान र लगाउँनमा धनीको रैती बनि, मानव बम बनेर नै उडान भरे गरिब। लगाम छ धनिकै हतमा मोहरा बनेका, जात धर्मको लागि मैदानमै झरे गरिब। जता पनि पिसिन्छन् इनै गरिब ज्यामी, कथाका पात्र […]