ओलीसँगको भेटमा स्विट्जरल्याण्डका राजदूतले भने- प्रविधि र इन्जिनियरिङमा लगानी गर्न तयार छौं
काठमाडौं : नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेल्लर विकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। बालकोटमा शुक्रबार भएको भेटमा उनीहरूबीच दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, आर्थिक सम्बन्धका साथै राजनीतिक, सामाजिक तथा समसामयिक विषयमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ। भेटमा अध्यक्ष ओलीले नेपालको आर्थिक अवस्थालाई माथि उठाउनु वर्तमान सरकारको प्रमुख लक्ष्य हुने […]