बाजुरामा हेलिकप्टबाट १ सय ४५ जनाको स्वाब संकलन
पदमबहादुर सिंह / बाजुरा १ बैशाख- बाजुरामा स्वारेन्टाईनमा र होम क्वारेन्टाईनमा बसेकाहरुको स्वाब संकलन गरिएको छ । बाजुरा जिल्लाको तीन ओटा ठाउबाट हेलिकप्टरबाट स्वाब संकलन गरिएको जिल्ला अस्पताल बाजुराका प्रमुख दयाकृष्ण पन्तले जानकारी दिएका छन् । बाजुरा जिल्लाको पूर्बी उत्तरी क्षेत्रको स्वामीकार्तिक खापरगाउपाललिको सुईजीउला, बडिमालिका नगरपालिकाको बाजुरा क्याम्पस र बुढिगंगा नगरपालिकाको भनोदय माबिमा टोली पुगेर […]