कृषि रुपान्तरणमा काम गर्ने स्थानीय तहलाई थप पाँच करोड अनुदान
काठमाडौँ — सरकारले कृषिको रुपान्तरणमा उल्लेख्य योगदान गर्ने हरेक प्रदेशका तीन–तीन वटा स्थानीय तहलाई ५–५ करोड रुपैयाँ थप अनुदान दिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै कृषि क्षेत्रको रुपान्तरणमा काम गर्ने स्थानीय तहलाई प्रोत्साहन स्वरुप ५–५ करोड रुपैयाँ थप अनुदान दिइने बताए । उनले संघ, प्रदेश […]