केपी शर्मा ओलीलाई बडिमालीका र बुढीनन्दाको तस्वीर उपहार
बाजुरा — अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीका अध्यक्ष धर्मराज तिमिल्सीनाले बाजुराको पवित्र धार्मिक तथा पर्यटकिय तीर्थस्थलको तस्वीर नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपहार दिएका छन। अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीका अध्यक्ष धर्मराज तिमिल्सीनाको अध्यक्षतामा, नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य तथा अनेरास्ववियु इन्चार्ज माधव ढुंगेल प्रमुख अतिथी थिए, अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीका अध्यक्ष […]