बाजुराकाे बुढिनन्दा नगरपालिकामा एक घरमा आगलागी, बिभिन्न धनमाल जलेर नष्ट
बाजुरा– बाजुरा, बुढिनन्दा नगरपालिका १ तल्लो कोल्टी बजारमा एक घरमा आगलागी भएकाे छ । बुधबार राती ९ बजेतिर काेल्टी बजार स्थित माने लुहारको घरमा बिजुलीको तार सर्ट भएर आगलागि भएकाे हाे । घरको एक कोठामा आगलागी हुँदा उक्त कोठा भित्र रहेका खाद्यान्न, लत्ता कपडा, एक वटा ल्यापटव लगायतका सामानहरु गरी अन्दाजी एक लाख ५० हजार […]