सहकारी सुदृढीकरणका लागि गौमुलमा पूर्व–सहकारी शिक्षा शिविर
बाजुरा — सहकारी संस्था प्रति सदस्यहरूको बुझाइ विस्तार गर्दै उत्पादन मुखी र उत्तरदायी सहकारी अभियानलाई टेवा पु¥याउने उद्देश्यले गौमुल गाउँपालिकामा पूर्व–सहकारी शिक्षा शिविर सम्पन्न गरिएको छ । त्रिवेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, मार्तडी बाजुराको आयोजनामा गौमुल गाउँपालिकाको सभाहलमा आयोजित शिविरमा सहकारीका सिद्धान्त, मूल्य र मान्यता, सदस्यको भूमिका, बचत तथा लगानी व्यवस्थापन तथा उत्पादनमुखी सहकारी विकासका […]