अब विहे गर्नु पहिले ३ महिनाको तालिम लिनुपर्ने
कहीँ नभएको जात्रा हाँडीगाउँमा भन्ने उखानजस्तै इण्डोनेसियामा लागू हुने भएको छ । हो, इण्डोनेसियामा अव बिहे गर्नका लागि अब ३ महिनाको तालिम पास गर्नुपर्ने नियम सुरु हुँदैछ । बिहे गर्ने नेपाली परम्परा अनुसार मागी बिबाह, राजी खुसीमा गरिने भागी बिबाह र अदालतमा गरिने कोर्ट म्यारिज हामीले देखिआएकै चलन हो । बिहेका लागि केटाकेटीको मन मिल्नु […]