“ग्रिनेट पड्काएर सिध्याउछु भन्ने कमरेडहरु” –‘आज जनयुद्ध दिवस रे’
प्रकाश सिंह आज फल्गुण १ गते जनयुद्ध दिवस रहेछ ! नेकपा र खासगरी तत्कालिन माओवादीले देशभरी नै महान जनयुद्ध दिवस मनाइरहेका छन् । मलाई पनि याद आयो, जनयुद्ध दिवस बनाएको सुनिरहँदा अनि चसक्क दुःख छ मुटु, नदुखोस त कसरी पढन हुन्न युद्धमा जानु पर्छ भन्ने युद्धका महाँन कमरेडहरु प्रति । रातदिन सताउने महान कमरडेहरु, त्यो […]