‘बाकावीर’ को बलिदानी र भीम रावलको देशभक्ति
बाकावीर, भीमदत्त पन्त, जयपृथ्वीबहादुर सिंह, दशरथ चन्दजस्ता महान देशभक्त सपुत जन्माएको सुदूरपश्चिमको पवित्र भूमिले यतिबेला समय परिवेशअनुसार भीम रावललाई अगाडी उभ्याएको देखिन्छ । दशकौंको संघर्ष पश्चात राजतन्त्र अन्त्य भई लोकतान्त्रिक गणतन्त्र र नागरिक स्वतन्त्रतासहितको राजनीतिक ब्यवस्था तथा नागरिक सम्प्रुभुता प्राप्त भएको छ । हजारौं नेपाली सन्तानहरुको बलिदानीबाट प्राप्त संविधान प्राप्त छ । फलिफाप होला या […]