शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • कम्युनिस्ट नामको खोक्रो र फरक रंगकाे मुकुन्डाे

कम्युनिस्ट नामको खोक्रो र फरक रंगकाे मुकुन्डाे

  • बुधबार, भदौ १८, २०७६
कम्युनिस्ट नामको खोक्रो र फरक रंगकाे मुकुन्डाे
उपेन्द्र बिष्ट

 पृष्ठभूमी

एक पटक नेपालका कम्युनिस्ट पार्टीहरुलाइ नियालेर हेर्दा सत्ता र शक्तिमा रहने कम्युनिस्ट नामधारि शक्तिहरु कसरी सत्तामा पुगे त्यसकाे बहस गर्नु भन्दा पनि कम्युनिस्ट नामका खाेल कसरी बन्न पुगे र कम्युनिस्ट पार्टिहरुकाे मार्ग दर्शन के हाे र सर्बहारा बर्गकाे झुप्रो बाट कम्युनिष्टकाे खाेल अाेडेर कसरी सर्बहारा बर्गकाे पिठ्युँमा लात हाने यसकाे शैदान्तिक र ब्यबहारिक बहस गर्न जरुरि छ ।

दलिय प्रणाली

हुन त विभिन्न शाशन ब्यबस्थाका आ आफ्नै बिषेषता छन चाहे त्याे बहुदलिय शाशन ब्यबस्था हाेस , चाहे एकदलियता हाेस , चाहे दुई दलियता ती सबै प्रणालिका आ आफ्नै फाइदा र बेफाइदा छ्न बहुदलियताले राजनीतिक स्थाइत्व हुदैन , राजनैतिक दलका कार्यकर्ता फेरबदल हुने सम्भाबना हुन्छ , सबै नेता बन्छन सबैमा महत्वकाङक्षा काे प्रभाब धरै हुने गर्छ , नेता कार्यकर्ता महत्त्वकाङक्षि हुने गर्छन् । , जसकाे प्रतक्ष प्रभाब जनतामा प्रर्ने गर्छ । , राजनैतिक अस्थिरता बढि नै हुन्छ अस्थिरतामा बैदेशिक शक्तिहरु खेल्ने माैका पाउँछन् । , यसकाे एक मात्र फाइदा भनेकाे सबैजना मिलेर देशकाे ढकुटि रित्याउने हाे नेता धेरै जना जन्माउछ बहुदलियताले त्यसमा पनि मेराे फरक मत छ । एकजना चाेरलाइ ठिक गर्न सजिलाे हु्छ चाेरै चाेरकाे जथ्थालाइ कसरी ठिक पार्नु तयसकाे लागि ठुलाे क्ान्तिकाे अाधिबेरि काे अाबस्यकता पर्छ । दुई दलिय शासन प्रणलिकाे नराम्रो एकमात्र पक्ष भनेकाे राष्ट्र बिखन्डनकाे चुनाैति हाे । सबैभन्दा राम्रो उत्कृष्ट प्रणाली भनेकाे जनता बाट अनुमाेदित एकात्मक शासन शैली नै हाे । जसकाे एकमात्र बेफाइदा उत्तरअाधिकरि जन्मिन समस्या पर्छ । त्याे समस्या समाधानका लागि अनुमाेदन गर्न जनतामा लिने थप बाटो खुला छाेडनु पर्छ ।

खाेक्राे र फरक मुकन्डाे

हाम्रो देशको शन्दर्भमा कम्युनिष्ट पार्टीहरु हेर्दा खोल मात्र अाेढेकाे मुकुन्डाे जस्ताे िशद्दान्त छ । उग्रवामपन्थी भडकाब अन्तत गएर धाेर दक्षिणपन्थी बिचार धारामा गएर पतन हन्छ भन्ने हिजाेकाे एक कम्युनिस्टको खाेलधारि कम्युनिस्ट आज  आएर काे कुन ठाउँमा गएर पतन भए त्याे नेपाली जनताले आकलन गर्नुपर्ने बेला आएकाे छ अर्काेतिर सेना बिनाकाे कम्युनिस्ट पार्टी नै हुनसक्दैन भनेर बाघकाे खाेल अाेढेर स्याल जस्तो कम्युनिस्ट पार्टी यी दुबै सत्तामा रहेका दुइ तिहाइकाे सरकार चलाइ रहेका पार्टीहरुलाइ नाम नै ने क पा नराख्न सुझाब दिन्छु । माक्र्सवादकाे कुन सिद्धान्त माथि टेकेर हिडेका छाै र कस्ताे खालकाे समाजबाद र साम्यबादकाे परिकल्पना गरेकाे हाे ? निरन्तर सर्बहारा बर्गकाे संगर्ष द्वारा बर्ग बिहिन समाज निर्माण सम्भब हुन्छ । काउत्सकबि पन्थि र ट्ाटस्कि पन्थिकाे लाइनले कुन खालकाे समाजबाद स्थापना गर्न खाेजेकाे बास्तबमा भन्ने हाे भने यस्ता साेलधरि कम्युनिस्टहरू माक्र्स का पालादेखि नेपालमा पनि अहिले सम्म अबसरबाद र नव संशोधनबादकाे रुपमा बेला बेला देखा परिरहन्छन ।

” माक्सबादका आधारभुत शिद्दान्त नै छाेड्ने लाई कम्युनिष्ट पार्टी नाम नै राख्न छुट छैन ”

” अमेरिकि सम्राज्यबाद क्युबाले थ्रेट दिदा दश पटक साेचेर बाेल्छ । नेपाल सरकार भारतिय बिस्तारबादि नितिका बिरुद्ध चुइक्क बाेल्दैन । ” के दुर दराजका जनताकाे जिबनस्तर र चेतना स्तरमा सुधार भएकाे छ त ? कि जनता भेडा मात्र हुन ? मन्चमा पुगिसकेपछि दुनियाँका छाेराछाेरि लाई भेडा बाख्रा सम्झन्छाै ? राेडमा सुतिरहेका अबाेध बालबालिका काे अनुवारमा हेरेर मेरा अाफ्ना छाेरा छाेरिलाइ त्याे ठाउँमा राखेर हेर डाेजरले भत्काइएका सुकुमबासि बस्तिहरु भत्काउदा गाेरुकाे गाेठ सरह सम्झदैनाै जब पुजिबादकाे पुर्ण रुपमा बिकाश हुन्छ सर्बहारारा बर्ग र पुजिपति बर्ग बिचकाे खाडल बढ्दै जान्छ । त्यसपछि सर्बहारा बर्ग र पुजिपति ,दलाल ,तस्कर , धुसखाेर, सामन्तबादि चिन्तनका बिरुद्धमा भिषण लडाइँ हुनेछ । अन्ततः सर्बहारा बर्गकाे जित सुनिश्चित हुनेछ । जुन सवालकाे ढ्वाङ फुक्दै निश्चित बर्ग नातावाद र कृपाबाद अासे पासे ,सपिट्टा चुहाउने , चाकरी गर्ने , तम सरणम गर्नेहरुकाे मात्र कम्न्युनिष्ट पार्टी दुनियाँमा नेपालमै देख्न पाइयो । कम्युनिषट पार्टी भनेकाे त सर्बहारा बर्गकाे झुप्रो हाे । बाेल्शेबिक कम्युनिष्ट पार्टी हाे । त्यहि झुप्राे नै क्युबालि कम्युनिस्ट पार्टी हाे । त्यहि झुप्राे नै संसारका मजदुरहरुकाे महल हाे । क्युबा अमेरिकाकाे नाकै मुनि बसेर अमेरिका लाई थ्रेड दिन्छ । अमेरिकि साम्राज्यवाद 10 पटक साेचेर मात्र बाेल्छ । हाम्राे देशकाे दुई तिहाई काे सरकार त के 95 प्र तिसत मत सहितकाे सरकार बनेपनि भारतिय बिस्तारबादि नितिकाे बिरुद्धमा बाेल्न सक्दैन ।

लेखक : उपेन्द्र बिष्ट स्वतन्त्र बामपन्थि भन्न रुचाउछन् 

चर्चामा

सम्बन्धित समाचार