बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • हिमाली गाउँपालिकाले बादर धपाउने सामान खरिदमा कृषककाे रकम घाेटाला

हिमाली गाउँपालिकाले बादर धपाउने सामान खरिदमा कृषककाे रकम घाेटाला

  • शनिबार, भदौ ३०, २०८०
हिमाली गाउँपालिकाले बादर धपाउने सामान खरिदमा कृषककाे रकम घाेटाला

बाजुरा– हिमाली गाउँपालिकाले बादर धपाउने मेशीन खरिदमा बदमासी गरेको पाइएको छ । महा लेखा परिक्षकको आर्थिक बर्ष ०७८/०७९ को प्रतिबेदन अनुसार २५ हजार रकम हिनाबिना गरेको उल्लेख गरिएको छ ।
२० वटा बादर धपाउने मेशीनका लागि गाउँपालिकाले ५० हजार बिनियोजन गरेको उल्लेख गरिएको छ । यता स्थानियबाट पनि २५ हजार नगद उठाएको र साे  रकम कतै समाबेश नगरेको पाइएको मलेपको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

No description available.

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई बितरण गर्नुपर्ने मेशीनको ५० प्रतिशत रकम कृषकबाट लिनुपर्ने रकम लिएको र सो रकम कतै जम्मा नगरिएको प्रतिबेदनमा उल्लेख गरिएको छ । साे रकम संघिय संचित काेषमा जम्मा गर्नुपर्ने प्रतिबेदनमा उल्लेख गरिएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार