त्रिवि उपकुलपति नसच्चिने हो भने सिद्दिन तयार हुनपर्छ-नेबि संघ
त्रिभुवन विश्वविधालयले योग्यता,दक्षता,वरिष्ठता कुल्चेर राजनैतिक आस्थाका आधारमा पैसाको प्रलोभनमा धमाधम आफ्नो राजनैतिक आस्थाका आधारमा क्याम्पस प्रमुख नियुक्त गरेपछि नेबि संघ त्रिभुवन विश्वविधालय समितिले गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्णय सच्याउन माग गरेको छ । नेबि संघ विश्वविधालय समितिका सभापति हरि आचार्यले विश्वविधालय गैर-जिम्मेवार ढंगले अघि बढे जिम्मेवारी बोध गराउन नेबि संघ प्रतिकारमा उत्रने बताए । त्यस्तै […]