लोप हुँदै भाँणी ब्यबासाय, पाइदैनन काठका दुन्यारा
लक्ष्मीराज पाध्याय — केही समय पहिला काठको ठेकीमा दही जमाउने सोही काठको ठेकीमा मोही बनाउने गर्थे तर अही गाउँमा पनी बिरलै भेटिन्छन काठका ठेकीहरु । चदाँरा जातका मान्छेको महत्वपुणर् भाणी ब्यबासाय थियो अहिले त्यो पेशा नै हराएको बुढापाकाहरु बताउछन । पहिले गाउँमा स्थानीय भाषामा ( दुन्यारा, तुरी, ठेकी, चौठा, गाभु, मेग्रा ) नामका काठका भाडाकुडाहरु […]