शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • देश
  • नेपाली काँग्रेसकाे बिरोध कार्यक्रमा सरकारी बाईक, प्रहरीद्धारा नियन्त्रणमा

नेपाली काँग्रेसकाे बिरोध कार्यक्रमा सरकारी बाईक, प्रहरीद्धारा नियन्त्रणमा

  • सोमवार, पुस १३, २०७७
नेपाली काँग्रेसकाे बिरोध कार्यक्रमा सरकारी बाईक, प्रहरीद्धारा नियन्त्रणमा

बाजुरा– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आयोजना गरेको बिरोध कार्यक्रमा प्रयोग गरिएका सरकारी बाईक प्रहरीले नियन्त्रणमा लिएको छ ।
मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति बिद्या देबी भण्डारीले पुस ५ गतेका दिन संसद बिगठन गरेको बिरोधमा नेपाली काँग्रेसले देशै भरि आज बिरोध कार्यक्रमा रहेकोले बाजुरा जिल्लामा पनि नारा जुलुस सहित बिरोध कार्यक्रम सुरु भएको छ ।

No description available.
उक्त बिरोध कार्यक्रमा सरकारी बाईकमा नेपाली काँग्रेसको झण्डा सहित जुलुसमा सहभागि भएका थिए । उक्त बाई जिल्ला प्रहरी कार्यलयले नियन्त्रणमा लगिएको जानकारी दिएको छ । सरकारी बाईक पाटिकाे वा कुनै निजी काममा प्रयोग गर्न नमिल्ने भएपनि पार्टीको बिरोध सभामा प्रयोग भएकोले नियन्त्रणमा लगिएको बताईएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार